सुनसरीको इटहरीस्थित कपडा पसलमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
काठमाडौं२१कार्तीक०७५/ सुनसरीको इटहरीस्थित एक कपडा पसलमा आगलागी भइरहेको छ । गोरखा डिपार्टमेन्ट स्टोर अगाडि रहेको कपडा पसलमा आगलागी भएको हो । “दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तलामा पुगेको छ...

