नेपाल संवत् ११३९ को अवसरमा क्रान्तिकारी माओवादीको शुभकामना
काठमाडौँ, २२ कात्तिक ०७५/ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना...

