भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते

चितवन, २१ कात्तिक०७५/भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस आज बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर...

आज लक्ष्मी पूजा, उत्तम साइत कति बजे ?

काठमाडौं२१कार्तीक०७५/ यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका,...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती

काठमाडौँ, २१ कात्तिक०७५/नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी...

धनधान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ, २१ कात्तिक०७५/यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्...

आजको राशिफल२०७५ कार्तिक २१ गते बुधबार

वि.सं. २०७५ कार्तिक २१ गते बुधबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

तामाकोशीको आईपीओः ६ अर्ब ७० करोडको आवेदन

काठमाडौँ, २० कात्तिक०७५/माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर (आईपीओ) मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् । कम्पनीले आज साँझ उपलब्ध गराएको अन्तिम विवरणअनुसार रु ६ अर्ब...

धरानमा डेंगु काे बिरामी देखा पर्याे

मिलन चाम्लिङ, धरान २०कार्तिक०७५ / एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग डेंगु ज्वरोको विरामी धरानमा देखा परेको छ । भोजपुर जिल्ला स्थायी घर भै हाल धरान १०...

नेपाली काङ्ग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनोनयन

काठमाडौँ, २० कात्तिक ०७५/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन भएकाछन। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका...

आर्यन,मंगोल र द्रबिड भन्ने कुनै जात छैन, पश्चिमाहरुको नेपालीहरुलाई विभाजन गर्ने रणनीति हो -प्रेम कैदि (भीडीयाे)

आर्यन,मंगोल र द्रबिड भन्ने कुनै जात छैन, पश्चिमाहरुको नेपालीहरुलाई विभाजन गर्ने रणनीति हो याे  कुरा याेगी नरहरी नाथ र स्वामी प्रपन्नाचार्यले पनी बताएकाछन । नेपामा जतीबेला लर्ड मकाउलीकाे नयाँ शिक्षा...

भुपाल बस्नेतको उद्धारका लागि ‘ब्लड मनी’ सङ्कलन

काठमाडौँ, २० कात्तिक०७५/ साउदी अरबस्थित बुरैदा कारागारमा बन्दी जीवन बिताउन बाध्य सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–२ का भुपाल बस्नेतको उद्धारका लागि हालसम्म करीब रु सात लाख सङ्कलन भइसकेको छ । प्रवासी नेपाली...