५.१ म्याग्नीच्युड भूकम्पकाे धक्का

जाकार्ता २०कार्तीक०७५/ इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी...

काठमाडौँमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं२०कार्तीक०७५/ काठमाडौ प्रशासनले तिहारमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयम देउसीभैलो खेले कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जनाएका...

सरकारले अाफ्ना मेसिन थन्क्याएर निजीलाई दियाे ‘स्मार्ट लाइसेन्स’ छपाइकाे जिम्मा

काठमाडौं२०कार्तीक०७५/सरकारले मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाइसेन्समा स्तरोन्नति गर्‍यो। सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन...

तिहारमा साल्ट ट्रेडिङले बजार मूल्य भन्दा सस्तो ६८ रुपैयाँमै चिनी बेच्दै

काठमाडाैँ२०कार्तीक०७५/ सरकारी स्वामित्वकाे संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ । संस्थानका अनुसार गत शनिबारदेखि नै ६८ रुपैयाँ प्रतिकिलाेका दरले चिनी बिक्री...

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

काठमाडौं२० कात्तिक०७५/ यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै छ । हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ ।...

आजको राशिफल २०७५ कार्तिक २० गते मङ्गलबार

वि.सं. २०७५ कार्तिक २० गते मङ्गलबार तदनुसार ई. सं. २०१८ नोभेम्बर ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

खेल मैदान बनाउन जिल्ला खेलकूद विकास समिति सप्तरीलाई  १५ बिगाहा जग्गा

राजविराज, १९ कात्तिक०७५/खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली...

उदयपुरमा कर्मचारीको गल्तीले एक परिवारको उठीवास

हरिकुमार राई,गाईघाट उदयपुर, १९ कात्तिक०७५/ नापी कार्यलयका एक कर्मचारीको गल्तीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका एक परिवारको उठीवास हुने भएको छ । बाह्र वर्षअघि जिल्ला नापी कार्यालयका कर्मचारीले स्थानीयवासी मोहन...

धरानमा छिमेकी साँझ हुदै

मिलन चाम्लिङ,धरान१९कार्तीक०७५ /धरान–१२ स्थित छिमेकी युवा समूहले गर्दै आएको ‘छिमेकी साँझ’ आज (सोमबार) हुँदैछ । छिमेकी साँझ बिगत तीनवर्षदेखि रोकिएको थियो । यो बर्ष पुन २० औं छिमेकी साँझ हुन...

पूर्व पश्चिम राजमार्गमा दुर्घटना एघार घाइते

कावासोती, १९ कात्तिक ०७५/ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको...