खेल मैदान बनाउन जिल्ला खेलकूद विकास समिति सप्तरीलाई १५ बिगाहा जग्गा
राजविराज, १९ कात्तिक०७५/खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ ।जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही नगरपालिका–९ स्थित खाली...

