प्रकाश निभ्याे चितिकाे
बासुदेव सेढाइ,लमजुङ २६कार्तीक०७५/राजनीतिक हिसाबले नेपाली काङ्ग्रेसमा रहेर सक्रिय राजनीतिमा संलग्न साथै सामाजिक सेवामा पनि उत्तिकै समय दिने चितिका हाेनाहार युवा नेपाली काङ्ग्रेस चितिका पुर्ब सभापति र हाल नेपाली काङ्ग्रेस लमजुङ...