वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिमा दुर्घटना, दुईको मृत्यु

हेटौँडा, २ मङ्सिर०७५/ हेटौँडा वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो रिक्सालाई...

इमिरोटल्सले उचाले ट्रफी

 मिलन चाम्लिङ,धरान०३मंङ्सिर०७५/ तरहरा सगरमाथा युवा क्लब तराहरा बास्केटबलको आयोजनामा इटहरी उपमहानगरपालिका २४ तरहरामा भएको अन्तर प्रदेश नं १ बास्केटबल प्रतियोगिताको उपाधी इमिरोटल्स धरान १५  ले हात पारेको छ । इमिरोटल्सले...

एक लाखकोे खुकुरी

बागलुङ, २ मङ्सिर०७५/ हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद...

सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण

फिदिम, २ मङ्सिर०७५/पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ ।नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम...

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

दोलखा०२मंसिर०७५ / बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा...

आजको राशिफल २०७५ मार्गशीर्ष ०२ गते आइतबार

वि.सं. २०७५ मार्गशीर्ष ०२ गते आइतबार तदनुसार ई. सं. २०१८ नोभेम्बर १८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाकाे वडाध्यक्ष मृत फेला

मेलम्ची, १ मङ्सिर०७५/ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।गएराति ३ बजे घरबाट निस्कनुभएका अध्यक्ष श्रेष्ठ इन्द्रावतीनदीमा डुबेको अवस्थामा आज दिउँसो फेला परेका हुन् ।...

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ, १ पुस ०७५/“गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ,...

नेपालगञ्ज शहर हर्न निषेधित क्षेत्र घोषित

बाँके, १ मङ्सिर ०७५/ नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ । ‘नो...

उद्योगीको हकहितमा काम गर्छुःभवानी राणा

भोजपुर, १ मङ्सिर ०७५/ उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि...