आजको राशिफल २०७५ मार्गशीर्ष ०७ गते शुक्रबार

वि.सं. २०७५ मार्गशीर्ष ०७ गते शुक्रबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

पर्यटन क्षेत्रमा थप उत्साह -बासुदेव सेढार्इ

 सुन्दर शान्त रमणीय भुमि नेपाल बिश्व अाकर्षणकाे केन्द्र सगरमाथा ,बुद्ध जन्मेकाे ठाउँ लुम्बिनी , मनमाेहक हिमालय ,हरियाली बनजंगल , नदिनाला , झरना , हिमाल पहाड र तराई संसारकाे स्वर्ग प्रकृतिले...

इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको सफारी ट्याक्सी दुर्घटना,घटनास्थलमा दुई जनाको मृत्यु

रमेश बुढाथाेकि, इलाम०६मंङ्सिर०७५/इलामबाट शान्तिडाँडा तर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको सफारी ट्याक्सी मेची राजमार्गको मिल गोलाईमा विहीबार साँझ दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । चालकसहित...

देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, ६ मङ्सिर ०७५/ देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका...

थाहा पाइराख्नुस् कुन राशिका मानिस कुन क्षेत्रमा सफल हुन्छन्

मेष मेष राशि अन्तरिक्षमा ० डिग्रीदेखि ३० डिग्रीमा अवस्थित पहिलो राशि, जसको मालिक मङ्गल हो । मेष राशि हुने मानिसहरू मध्यम उचाइ, मजबुत मांसपेसी, तिखा आँखा तथा गहुँगोरो वर्णका हुन्छन्...

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडाैं ,  नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ । बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको...

चन्दा रसिद सहित ‘विप्लव’का दुई कार्यकर्ता पक्राउ

जुम्ला ०६मंसिर०७५/ जिल्लाका दुई स्थानीय तहमा १ मंसिरमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न आशंकामा मुगु सोरु गाउँपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ योगी संग्राम पक्राउ परेका छन् ।...

झापा मेचीनगर नगरपालिकामा सवारी दुर्घटना, दुईको मृत्यु

भद्रपुर ०६मंसिर०७५ / झापा मेचीनगर नगरपालिका–१२ मा हिजाे साँझ सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मेनपा–१२ स्थित कालीझोडामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार...

बालकोटमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

भक्तपुर,६ मंसिर ०७५/ सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ ।  ना४ ख ८१८२ नम्बरको टिपरले बा९९प ८२८२ नम्बरको...

आजको राशिफल २०७५ मार्गशीर्ष ०६ गते बिहीबार

वि.सं. २०७५ मार्गशीर्ष ०६ गते बिहीबार तदनुसार ई. सं. २०१८ नोभेम्बर २२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३९, (कछलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...