निर्मला प्रकरणमा सरकार गम्भीर भएनःगगन थापा
भीमदत्तनगर, ५ मङ्सिर०७४/नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित...