मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस सम्पन्न
डा .भोजराज अधिकारी,२९कार्तिक०७५/ मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने नारासाथ यस बर्ष विश्वभर मनाइँएको छ । नेपालमा पनि...