गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु
काठमाडौँ २२बैशाख०७५/ लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ ।तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले...

