सत्यमोहन जोशी १०० औं वर्ष प्रवेश, दुई नगरमा सार्वजनिक विदा
ललितपुर३०बैशाख/ शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको...

