अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल-२०१९ को उपाधि
काठमाडौं२६बैशाख/ सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अनुष्काले उपाधि जितेसँगै मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्। अनुष्कालाई...

