जनसेवी र स्वाभिमान लघुवित्तको आईपिओ बिक्रीमा, बैशाख ३१ सम्म आवेदन दिन सकिने

काठमाण्डाै२७बैशाख/  जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गते शुक्रबारदेखि सर्वसाधारणमा साधारण शेयर बिक्रीमा ल्याएका छन्। जनसेवीले जारी पूँजीको ३२.१० प्रतिशत र स्वाभिमानले ३२.११ प्रतिशत बराबरको सार्वजनिक निष्काशन...

देशैभर बढ्यो गर्मी, नेपालगन्जको तापक्रम ४३ डिग्री

काठमाडौं २७बैशाख/ केही दिनयता प्री मनसुन गतिविधि कमजोर भएपछि मुलुकका अधिकांश भेगमा गर्मी बढेको छ । सोही कारणले विहिवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । विहीवार...

पत्रकारलाई ठेगान लगाउने गरेर संसदमा दर्ता भयो नयाँ विधेयक

काठमाडौं२७बैशाख/ सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको मिडिया काउन्सिलसम्बन्धी...

बुवाको किरिया नगरेकालाई सामाजिक बहिष्कार, परिवार विस्थापित

काठमाडौं२७बैशाख/ बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ। सुवर्ण गाउँपालिका ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो।...

आजको राशिफल २०७६ वैशाख २७ गते शुक्रबार

वि.सं.२०७६ साल वैशाख २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ मे १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० ।...

अनुष्का श्रेष्ठले जितिन् मिस नेपाल-२०१९ को उपाधि

काठमाडौं२६बैशाख/ सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । अनुष्‍काले उपाधि जितेसँगै मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन्। उनलाई यसअघिको मिस नेपाल श्रृंखला खतिवडाले क्राउन पहिराइदिएकी थिइन्। अनुष्‍कालाई...

प्रमुख जिल्ला अधिकारी लाई स्वागत

बासुदेब सेडाइ,लमजुङ२६बैशाख/ लमजुङमा प्रमुख जिल्ला अधिकारीकाे कार्यभार समाल्न अाउनुभएका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई लाई ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय लमजुङ बेसीशहरले स्वागत गरेको छ ।  जिल्ला प्रमुखको हैसियतले कार्यभार सम्हाल्न अाउनु हुने...

झापामा भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाकाे काम ठप्प

झापा२६बैशाख / भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ। अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य...

गुराँस लघुवित्तको आईपिओ अाज बाँडफाँड हुने

काठमाण्डाै२६बैशाख/ गुराँस लघुवित्तले बैशाख १६ गते देखि निष्कासनमा ल्याएको आईपिओ अाज बैशाख २६ गते बिहीबार बाँडफाँड हुने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३...

आजको राशिफल२०७६ वैशाख २६ गते बिहीबार

वि.सं. २०७६ वैशाख २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ मई ०९ तारिख, आजको चाडपर्व र उत्सव : कानुन दिवस, आद्यगुरु शङ्कराचार्य जयन्ती, रामानुजाचार्य जयन्ती, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),...