प्रदेशको नाम किरात नराखिए अशान्ति,किरात नाममा समर्थन गर्न प्रदेश सांसदहरुलाई आग्रह
काठमाडौं १८बैशाख/किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात नराखिए अशान्ति हुने चेतावनी दिएको छ । प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म...

