लगातार दुइवटा भूकम्पको धक्का
लमजुङ,८जेष्ठ/ लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...
Nepali online news portal site
Nepali online news portal site