बूढानीलकण्ठमा विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन पूरा
काठमाण्डाै१८चैत्र०७६/ कोभिड –१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र वैदेशिक रोजगारबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गरेको छ । नगरपालिकाका १३ वटै वडामा सो तथ्याङ्क सङ्कलन गरिएको नगर प्रमुख उद्धवप्रसाद...

