नेशनल मेडिकल कलेज वीरगञ्जकाे गलत रिपोर्टका कारण विजयको मृत्यु भएकाे भन्दै कारवाही र क्षतिपूर्ति माग
कलैया, २१ चैत०७६/नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।...

