थप एक हप्ता लम्बिने भयो लकडाउन
काठमाडौं१६चैत्र०७६/कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार दिउँसो बसेको बैठकले थप एक हप्ताका लागि लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ। समाचार श्रोतका अनुसार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर...

