सुदूरपश्चिमका चिकित्सकका लागि पिपीइ हस्तान्तरण
काठमाडौँ, २८ चैत ०७६/शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सेट हस्तान्तरण गर्नुभएको छ । नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको...

