लकडाउन तत्काल खुल्दैन, घर जानेले प्रशासनसँग सम्पर्क गर्नुहोस्-प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं १०बैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा नआएसम्म लकडाउन नखुल्ने कुरा स्पष्ट पारेका छन्। बुधबार बालुवाटारमा नेकपाका सांसदहरुसँग छलफल गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत सीमामा...

