लकडाउन वैशाख १५ गतेसम्म

काठमाडौँ, २ वैशाख०७७/सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा...

तारकेश्वर नगरपालिका ­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डाै०२बैशाख०७७/  काठमाडौँको तारकेश्वर नगरपालिका­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका–३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको...

केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री, हामीबीच विमति छैन्-पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै मनमुटाब नरहेको भन्दै सम्बन्ध राम्रो...

थप दुई जनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित १६ जना

 काठमाडौं२ वैशाख०७७, । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको...

पतिको कुटाइबाट निधन

राँझा, २ वैशाख७७/बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाण्डाै२बैशाख७७/  दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने...

आजको राशिफल २०७७ वैशाख ०२ गते

वि.सं. २०७७ वैशाख ०२ गते मङ्गलबार तदनुसार ई. सं. २०२० अप्रिल १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना संक्रमित भेटियाे

काठमाण्डाै०१बैशाख०७७/  कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कैलालीको...

नयाँ बर्ष वि.सं. २०७७ वैशाख ०१ गते सोमबारकाे राशिफल

वि.सं. २०७७ वैशाख ०१ गते सोमबार तदनुसार ई. सं. २०२० अप्रिल १३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

काठमाडौँ, ३० चैत०७६/लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले...