आजको राशिफल २०७७ वैशाख १३

वि.सं. २०७७ वैशाख १३ गते शनिबार तदनुसार ई. सं. २०२० अप्रिल २५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

चौतर्फी विरोध भएपछि पछि हटे ओली, दुवै अध्यादेश फिर्ता

काठमाडौं, बैशाख १२/चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।...

सनसिटी अपार्टमेन्टका ८१ वर्षीया वृद्धाले ११ दिनमै कोरोनालाई जितिन्

काठमाडौं १२बैशाख २०७७/ बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८...

साउदीमा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

काठमाडौं १२ बैशाख २०७७। साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो...

बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना

काठमाडौं१२ बैशाख २०७७ । ले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले...

आजको राशिफल २०७७ वैशाख १२

वि.सं. २०७७ वैशाख १२ गते शुक्रबार तदनुसार ई. सं. २०२० अप्रिल २४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...

समाजसेवी लक्ष्मी तामाङ को सहयोगमा घरघरमै पुर्‍याउँदैछ राहत

काठमाडौं ११बैशाख०७७/कोरोना भाइरस (कोभिड -१९)को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरेको लकडाउनका कारण समस्यामा परेका ५० परिवारलाई राजधानीमा खाद्यान्न वितरण गरिएको छ । काठमाडौंको गङ्गबु, टोखा बुढानिलकण्ठ, भङ्गाल,...

समाजवादी र राजपाले रातारात गरे पार्टी एकताको सहमति

काठमाडाैँ, ११ वैशाख०७७ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । बुधबार राति भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’...

कोरोना संक्रमितमा पुरुष धेरै, संक्रमितमध्ये अधिकांशमा लक्षण नै देखिएन

काठमाडौं ११बैशाख०७७/ नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको...

आजको राशिफल २०७७ वैशाख ११

वि.सं. २०७७ वैशाख ११ गते बिहीबार तदनुसार ई. सं. २०२० अप्रिल २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चौलागा), इटहरी, सुनसरी, नेपालमा...