क्वारेन्टाइनमा बसेका युवाले श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरे
गाईघाट, १९ वैशाख०७७/उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय...

