उदयपुरमा थप आठ जनामा कोराना अाशङ्का,धरानमा थप परीक्षण हुँदै
काठमाडौं, बैशाख ९ गते०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना...

