नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं २७ बैशाख २०७७/नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या...

‘भारतले लखेटेपछि दशगजामै बास

 बाँके, २७ वैशाख०७७/भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१...

आजको राशिफल २०७७ वैशाख २७ गते

वि.सं. २०७७ वैशाख २७ गते शनिबार तदनुसार ई. सं. २०२० मई ०९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

आजको राशिफल २०७७ वैशाख २६

वि.सं. २०७७ वैशाख २६ गते शुक्रबार तदनुसार ई. सं. २०२० मई ०८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

प्रदेश २ : कोरोना नियन्त्रणका लागि २ अर्ब

धनुषा, २६ वैशाख ०७७/प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा...

थप दुई संक्रमितसहित १०१ पुगे

काठमाडौँ, २५ वैशाख०७७/कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२...

उदयपुर, वीरगन्ज र नेपालगन्जमा स्वास्थ्य परीक्षणका लागि सेना परिचालन

काठमाडौं,२५ वैशाख०७७। कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ । जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एक/एक हजार स्थानीयको...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख०७७/उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना...

बुद्धजयन्ती रोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा, २५ वैशाख०७७/वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती...

आजको राशिफल २०७७ वैशाख २५ गते

वि.सं. २०७७ वैशाख २५ गते बिहीबार तदनुसार ई. सं. २०२० मई ०७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...