रुपन्देहीमा प्रहरी र आन्दोलनकारीबीच झडप एक नाबालकसहित ४ जनाको मृत्यु
भैरहवा २९ । रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा एक नाबालकसहित ४ जनाको मृत्यु भएको छ ।झडपमा परी रुपन्देही गोनाहा गाविसका ४ वर्षीय अन्जन पटेल, १४ वर्षीया रञ्जु क्षेत्री,...