जनकपुरमा घरेलु हतियारसहित आन्दोलनकारीले गरे कर्फु उलंघन
जनकपुर, २५ भदौ । जनकपुरमा अाज शुक्रवार बिहान सबेरै देखी आन्दोलनकारीले सडकमा रोकि राखिएका सवारी साधनहरू तोडफोड गर्दै घरेलु हतियार प्रर्दशन गर्दै कर्फू उलंघन गरे पछि सरकार द्वारा सेना परिचालन गरिएको...