संबिधान घोषणा काे खुशीमा कपनमा बिहान ५ बजेनै राष्ट्रिय गान र शंख, डमरूकाे गुन्जनले नयाँ बिहानी लाइ स्वागत(फोटो फिचर)
समाजकाे अावाज,असोज-४ कपन काठमाडौँ । नेपालमा नयाँ संबिधान घोषणा भएसंगै देशभर खुसियाली र दिपावली गरिंदैछ । यसै अवसरमा बुढानीलकण्ठ नगरपालीका वडानं १२ काे सिध्देश्वर मन्दिरकाे प्रङ्गणमा पतन्जली याेग द्वारा संञ्चालन...