संविधानको मस्यौदामाथि मतदानका लागी संविधानसभा बैठक सुरु

काठमाडौं, भदौ २७ / संविधानको मस्यौदामाथि मतदान गर्नका लागि संविधानसभाको बैठक सुरु भएको छ । ३ दलका शिर्ष नेताको बैठकमा संविधान जारी गर्ने र असन्तुष्ट पक्षका माग रुपान्तरित संसदको दुई...

शिवसेना नेपाल र प्रहरीबीच बानेश्वरमा झडप, पाँच जना घाइते

काठमाडौं, २७ भदौ । संविधानसभा भवन नयाँ बानेश्वरमा हिन्दु राष्ट्को माग गर्दै आन्दोलनमा उत्रेको शिवसेना नेपाल र प्रहरीबीच बेलुकी   झडप भएको थीयाे । झडपका क्रममा पाँच जना शिवसेना नेपालका...

प्रधान मन्त्री दवाबमा , दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ता हुदै

काठमाडौं, २७ भदौ । राष्ट्रपति डा. रामवरण यादवको कडा दवावमा सरकारले दंगाग्रस्त क्षेत्रबाट सेनालाइ फिर्ता बोलाउने भएको छ । दंगाग्रस्त क्षेत्रको आन्दोलन हिंसात्मक बन्दै गइरहेका बेला राष्ट्र पति यादवले सेनालाई...

शिर्ष तीनदलकाे अनुराेध सगै राप्रपा नेपाल पुन संविधान निर्माणको प्रक्रियामा

काठमाण्डाै २६ भाद्र/ केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा  उभीएका कारण गत बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले नीर्णयमा नोट अफ डिसेन्ट लेखेपनी अफ्नाे अाधीकारीक साेसल साइ मार्फत...

खेलकुदमन्त्री पौडेललाई कारवाही गर्न अख्तियारको निर्देशन

काठमाडौं, २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गर्दा विभागीय मन्त्रीले आर्थिक अनिमितता गरेको ठहर गर्दै कारवाहीका लागि सरकारलाई निर्देशन दिएको छ । शुक्रबार...

आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान ,सँविधानसभाको प्रक्रिया स्थगित –

काठामाण्डाै २५ भाद्र /प्रमुख तीन दलको बैठकले आन्दोलनरत पक्षलाई वार्तामा आउन आहृवान गर्दै दुई दिनकाे लागी सँविधानसभाको प्रक्रिया स्थगित गरेका छन् ।शुक्रबार बालुवाटारमा बसेको बैठकले संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित गर्ने...

विजयकुमारको ‘खुसी’लाई मदन पुरस्कार, जगदम्बाश्री जोशीलाई

काठमाडौँ २६ भाद्र । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ ।गुठीको २५ गते बसेको साधारणसभाले सो निणर्य गरेको हो...

घाइते सशस्त्रका असईको एम्बुलेन्सबाटै थुतेर जलेश्वरमा विभत्स हत्या

जलेश्वर, २५ भदौ / जलेश्वरमा प्रर्दशनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी असई थमनबहादुर विकलाई एम्बुलेन्सबाट तानेर हत्या गरिएको छ । शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा उनी घाइते भएका थिए । घाइते...

चार विपक्षको घेराउमा राजनीति

 [caption id="attachment_1668" align="alignleft" width="189"] पुरुषोत्तम दाहाल[/caption]संविधानसभाबाट अब संविधान बन्ने र जारी हुने सम्भावना निश्चित जस्तै भएको छ । दुईतिहाई बहुमतका आधारमा जारी हुने यो संविधान ००७ सालको जनक्रान्तिको दिशानिर्देश र...

खानै नदिएर दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे

भाद्र २५- भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो।दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी...