बाबुरामले मधेसी आन्दोलनमा मिसाउन गरे अनुरोध
असोज १०, काठमाडौँ । मधेसी आन्दोलन मच्चीरहेको अवस्थामा एमाओवादीबाट राजीनामा दिएका नेता बाबुराम भट्टराईले नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोनमार्फत आफुलाई आन्दोलनमा मिसाउन अनुरोध गरेका छन् ।बाबुराम भट्टराईले...