बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न जनकपुर जादै

असोज ७, काठमाडौँ / एमाओवादी नेता बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न भोली जनकपुर जाने तयारीमा रहेकाे समाचार स्राेत ले जनाएकाे छन् । संबिधान घोषणा हुनु अगावै पनि मधेशीहरुलाई आन्दोलनमा...

विरगंजमा आन्दोलनकर्तालाई भन्सारबाट हटाउन गोली चलाइयो

असोज ७, काठमाडौँ ।  समाचार अनुसार विरगंजमा आन्दोलनरत नेता तथा कार्याकर्ताहरुलाई भन्सार र दशगजाबाट हटाउन प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड गोली फायर गरेको छ । प्रहरीको आक्रमणसंगै...

खुलेआम घुस लिन्छन् श्रमग्रामका प्रहरी र कर्मचारी

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूले अन्तिम श्रम स्वीकृति लिने ठाउँ हो, श्रमग्राम ताहाचल । बारम्बार रकमको चलखेल हुने भन्दै विवादमा आइरहने र प्रायः अख्तियारको आँखा परिरहने श्रमग्राममा बुधबार पनि...

एनसेलको लगानी नेपालबाट फिर्ता जादै (विज्ञप्तिसहित)

नेपालमा दूरसञ्चार सेवा प्रदान गर्दै आएको एनसेलको लगानी उसको माउ कम्पनी टेलियासोनेराले फिर्ता लैजाने भएको छ । टेलियासोनेराले विज्ञप्ति निकालेर नेपालको एनसेलमा गरेको लगानी फिर्ता लैजाने घोषणा गरेको हो ।नेपाल...

अंगीकृत नागरिक फुत्काउँदैमा राष्ट्रपति प्रधानमन्त्री हुन पर्छ भन्ने कुरा मान्न सकिन्न त्यो हुन दिँदैनौँ

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले झुक्काएर अंगीकृत नागरिकता फुत्काउदैमा कसैलाई राष्ट्रपति–प्रधानमन्त्री बनाउन नसकिने बताएका छन् । नागरिकताका विषयमा वहस जारी रहेको बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो ।सहाना प्रधानको...

राजाको घमण्ड, दलहरूकाे अबसर र अभाग

[caption id="attachment_1088" align="alignleft" width="319"] कमलराज श्रेष्ठ[/caption]राजाको घमण्ड,माओवादिकोअभाग,कांग्रेस एमालेको अवसर:नयाँ संविधान परिणाम देशमा नयाँ शक्तिको खाँचो  राजाको घमण्ड - आधुनिक युगमा पनी तानाशाही युगकाे राजतन्त्र कल्पना गर्नु मुर्खता थियो।प्रविधी र संचारको पर्याप्त सुबिधा...

नेपालसमक्ष भारतले पेस गर्यो धम्कीयूक्त सात बुँदे प्रस्ताव

भारतले नेपालको संविधान संशोधनका लागि दिएका सात बुँदे सुझाव यस्ता छन्काठमाडौं, ६ असोज । नेपालको नयाँ संविधानलाई विश्व समूदायले हर्षोल्लासकासाथ स्विकार गरिरहदा भारतले भने विभिन्न वक्तव्यबाजी मार्फत चरम असन्तुष्टी जनाइरहेको...

मधेसको समस्या सामाधान नभएसम्म राजीनामा नदिन माेदीकाे सुशील कोइरालालाई संदेश

काठमाडौं, ६ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको समस्या सामाधान नभएसम्म पदबाट राजीनामा नदिन नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई संदेश पठाएका छन् । मोदीको संदेश भारतीय राजदुत रञ्जितर रे ले...

भारतीय गोप्य रिपोर्ट, नेपाली नागरिकता लिएका भारतीय राष्ट्र प्रमुख हुने व्यवस्था नभएपछि बिरोध

६ असोज, नयाँदिल्ली ।आन्दोलनरत मधेसी/थारु समुदायको सरोकार भन्दै भारतीय विदेश मन्त्रालयले ‘नेपालको भर्खरै जारी संविधानमा विभिन्न ७ वटा संशोधन अनिवार्य रहेको’ गोप्य रिपोर्ट सार्वजनिक भएको छ ।नेपालको पछिल्लो राजनीतिक समस्या...

कसैले नाकाबन्दी गरेर तर्साउन नखोजे हुन्छ -प्रचण्ड भन्छन्

काठमाडौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले गरेको नाकाबन्दीले नेपालीहरुको स्वाभिमान मा कुनै असर नपर्ने बरु नागरिकबिच देशभक्तिको भावना सहित दर्विलो एकता हुने...