अघोषित नाकाबन्दी नेपालमाथि हस्तक्षेपः अध्यक्ष थापा
काठमाडौँ, १४ असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । सो पार्टीको केन्द्रीय आदिवासी जनजाति विभागले आयोजना गरेको...