चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने नेपालतर्फको सडक खुल्याे
काठमाडौ११ असाेज /चीनसँगको व्यापारिक नाका केरुङ जोड्ने नेपालतर्फको सडक खुलेको छ । गत १२ वैशाखको भूकम्प र त्यसपछिको पहिरोले स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड अवरुद्ध भएको थियो । १२ वैशाखपछि रसुवागढी नाका बन्द...

