यु –१६ नेपाली फुटवल टोलीलाई विमानस्थलमा स्वागत
५ असोज, काठमाडौं /किर्गिस्तानमा आयोजित एफसी यु –१६ च्याम्पियनसिपको उत्कृष्ट उपविजेता बनेको नेपाली फुटवल टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । बिहान टर्किस एअरलाइन्समा नेपाल अवतरण गरेलगत्तै विमानस्थलमास्वागत गरिएको हो...

