बर्खास्त गर्ने चेतावनी पछि खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट दिए राजीनामा
काटमाडौ १४ असाेज । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले बिहिबार पदबाट राजीनामा दिएका छन् । उनि नेकपा एमालेबाट सरकारमा सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा...

