बुढानिलकण्ठ नगरपालिका १० नं. वडा कार्यालय तोडफोड तथा आगजनीमा संलग्न पक्राउ
काठमाण्डाै२०८२/०७/११ गते गत भाद्र २४ गते भएको Gen-Z आन्दोलनको क्रममा का.जि.बुढानिलकण्ठ नगरपालिका १० नं. वडा कार्यालय तोडफोड तथा आगजनीमा संलग्न भएकाे अाराेपमा काठमाण्डौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका १२ दुलालचोक घर भएका...

