यू–१९ विश्वकप छनोट : पपुवा न्यूगिनीविरुद्ध नेपालको शानदार जित
काठमाडौं, २८ असोज / यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध शानदार जीत निकालेको छ । नेपालले पपुवा न्यूगिनीविरुद्ध ९ विकेटको फराकिलो जीत निकालेको हो ।मलेसियाको किनरारा ओभलमा...