‘देशमा असहज परिस्थिति रहेमा टीका लगाउँदिन’पूर्व राजा ज्ञानेन्द्र शाह
काठमाडौं, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा असहज परिस्थिति सिर्जना भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले नयाँ संविधानमा सबै पक्षको मागको सम्बोधन नहुँदा देशमा विग्रहको अवस्था सिर्जना...