प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली भीडदै
काठमाडौ, २४ असोज । मुलुकको नयाँ प्रधानमन्त्रीका लागि आज व्यवस्थापिका संसदमा मतदान हुँदैछ । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ...