राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा कांग्रेस पनि भिड्ने
असोज २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चुनाबमा भिड्ने तयारि गरेको छ ।महाराजगञ्जमा बुधबार बिहान सुशील कोइरालाको निवासमा बसेको पार्टीका पदाधिकारीको बैठकले अबका...