कोइरालाको क्यान्सर पूर्णतया निको
काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सबाट पूर्ण रुपमा मुक्त भएको उपचारमा संलग्न डाक्टरले पुष्टि गरेका छन् । अमेरिकको मेमोरिएल स्लोन केटरिड।। क्यान्सर सेन्टरका चिकित्सकले...

