ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याउने चिनियाँ प्रस्ताव
काठमाडौं २९ कात्तिक /चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन चिनले नेपाललाई प्रस्ताव राखेको छ । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्दै चीनका लागि नेपाली...

