नेपालद्धारा भारतीय अनुरोध अस्वीकार
बैतडी, कात्तिक ३० गते। नेपाली पक्षबाट अनुमति नपाउँदा दार्चुलामा नेपाल–भारत सीमा जोड्ने जौलजीवी झोलुङ्गे पुल पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।भारतीय पक्षले नेपाललाई पुलमा आवतजावतका लागि अनुरोध पठाए पनि नेपाली...

