जडीबुटी को स्वस्तिक आयलको गोदामबाट पाँच ट्रक खाने तेल बरामद
मङ्सिर १७, काठमाडौं । कालोबजारी गर्न लुकाइएर राखेको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीमा रहेको स्वस्तिक आयल उद्योगबाट बरामद गरेको छ ।स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको...