नयाँ शक्ति नेपाल (घनश्याम) नेतृत्वको महाराष्ट राज्य स्तरिय भेला सम्पन्न
मिति २०७३/०२/०३/ नयाँ शक्ति नेपाल (घनश्याम) नेतृत्वको महाराष्ट राज्य स्तरिय भेला सम्पन्न आज मुम्बई को महालक्ष्मी स्थित रेसकोस गार्डन मा नयाँ शक्ति नेपाल महाराष्ट संयोजक करन साउदको सभापतित्वमा भएको कार्यक्रम...

