आयल निगममा १५ अर्ब नाफा, बिद्युत प्राधिकरणमा २५ अर्ब नोक्सान
काठमाडौ, १३ जेठ – नेपालका ३७ मध्ये २० सार्वजानिक संस्थानहरु खुद नाफामा तथा १४ संस्थान खुद नोक्सानमा गएको देखिएको छ । सरकारले बिहिवार सार्वजनिक ‘संस्थानहरूको वार्षिक स्थिति समिक्षा– २०७३’ ले...

