प्रचण्ड र बाबुरामले माओवादी छोडे, हामी चलाउँछौं जनसरकार- विप्लव
काठमाडौं, ७,जेठ /१० माओवादी घटकले एकता घोषणा गरेको एक दिन पछि अाज नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले प्रचण्ड र बाबुरामले माओवादी छोड्दैमा माओवादी नसकिने उद्घोष गरेका छन् । नेकपा...

