खप्तडी बस्नेत कल्याणकारी काेषकाे स्थापना सगै शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न ।
राजु बस्नेत,२ जेष्ठ,काठमाण्डाै/ "आजको आवश्यक्ता खप्तडी बस्नेतहरु बिचमा बृहत् पारिवारिक एकता"भन्ने नाराका साथ हीजाे मीती २०७३ साल जेष्ठ १ गते शनिवारका दिन काठमाण्डाैकाे डिल्लीबजारमा रहेकाे भोजन गृह मा नव बर्ष २०७३...

