सर्वोच्चले प्रचण्डलाई तीन दिनभित्र अदालतमा आउन आदेश दियो
जेठ ११, काठमाडौं | सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अवहेलना मुद्दामा जवाफ दिन तीन दिनभित्र उपस्थित हुन अादेश दिएकाे छ।कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले दाहाललाई बोलाउने...

